इरानमा आर्थिक अवस्था झन्झन् बिग्रिँदै गएपछि सुरु भएको प्रदर्शन एक हप्तादेखि जारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या नगर्न चेतावनी दिएका छन ।
उनले शान्तिपूर्ण प्रदर्शनकारीको बचाउमा वासिङ्टन अघि सर्ने चेतावनीसमेत इरानलाई दिएको छ । जवाफमा...



