जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
मधेशका जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थाल्नुभएको छ ।
सुनसरी र सिरहामा भएका झडपमा तीन जना युवाको मृत्यु भएपछि तराईका जिल्लाहरूमा उत्पन्न आन्द...



