sevenstartv.com ६ भदौ २०८३, शनिवार

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ

आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्