sevenstartv.com ८ भदौ २०८३, सोमवार

धनकुटामा बढ्यो अलैँची उत्पादन

काठमाडाैं । धनकुटामा अलैँचीको उत्पादन बढेको छ। अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६.५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

धनक...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्