sevenstartv.com ६ भदौ २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँ

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्