sevenstartv.com ६ भदौ २०८३, शनिवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सनुको मूल्य बढेको छ । बिहीबार १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्