sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् । 

थापाले सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी बैठक बोलाएका हुन् । 

बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम , त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्वराजाको स्वागतलगायतमा समीक्षा हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्