sevenstartv.com १४ भदौ २०८३, आइतवार

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

२० वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको छ। 

बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ । 

संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्