sevenstartv.com १५ भदौ २०८३, सोमवार

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

५ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । 

बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । 

बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्