sevenstartv.com ७ भदौ २०८३, आइतवार

एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपाल विजयी

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो । 

नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाए । शिवान्स बजगाईँले ३८ रन जोडेका छन ।

 

 

सम्बन्धित समाचार