sevenstartv.com १३ भदौ २०८३, शनिवार

त्रिशुली नदीमा २ जनाको शव फेला

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव फेला परेको हो । 

मृतकको पहिचान भएको छैन ।  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्