sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

जसपा नेपालबाट केन्द्रीय सदस्य सिंह निष्कासित

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ । 

समाजवादी महिला संघकी उपाध्यक्षसमेत रहेकी सिंहलाई पार्टीबाट निस्कासन गरिएको बताइएको हो ।

सिंहले पार्टीको नीति, सिद्धान्त र विधिविपरीत काम गरेकोले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्