sevenstartv.com ११ भदौ २०८३, बिहिवार

महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता

२५ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन् । 

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका प्रहरीले बताएको छ । बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्