sevenstartv.com ११ भदौ २०८३, बिहिवार

महानगरले डोजर चलाउँदा सुकुम्बासी बस्तीमा झडप

३० साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित  पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए ।

स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्