sevenstartv.com ११ भदौ २०८३, बिहिवार

गोरखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान सवा ६ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्