sevenstartv.com ११ भदौ २०८३, बिहिवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

६ असोज २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्