sevenstartv.com ११ भदौ २०८३, बिहिवार

नेप्सेमा सकारात्मक सर्किट

२३ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिलो सकारात्मक सर्किट लागेको छ ।

बिहीबार बजार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशत (१०२ अंक)ले बढेर सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार मार्जिन प्रकृतिको कर्जाको सीमा हटाएसँगै बजार सकारात्मक भएको हो ।

 

यो पनि पढ्नुहोस्