sevenstartv.com ११ भदौ २०८३, बिहिवार

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

२९ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् । 

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन् । बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनी कानुनमा स्नातक पनि छन् ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्