sevenstartv.com ११ भदौ २०८३, बिहिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ५८ हजार रुपैयाँ

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँमा  कारोबार भएको  भएको छापावाला सुन आज ७ हजार १ सय रुपैयाँले बढेर २ लाख ५८ हजार  रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्