sevenstartv.com ११ भदौ २०८३, बिहिवार

मेयर बालेनलाई पितृशोक

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।

 

 

सम्बन्धित समाचार