sevenstartv.com १० भदौ २०८३, बुधवार

एमाले उपमहासचिवमा लेखराज भट्टलाई सर्वाधिक मत

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी २९३ मत पाएका छन् । 

रघुवीर महासेठले २६७ मत पाएका छन् ।  योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल २२० मतका साथ चौथोमा छन् । उपमहासचिवमा ३ जनाको कोटा छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्