sevenstartv.com १८ कार्तिक २०८३, बुधवार

एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन् ।

यो पनि पढ्नुहोस्