sevenstartv.com १० भदौ २०८३, बुधवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज  २ हजार रुपैयाँ घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँ मा कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चादीको  ७५ रुपैँयाले घटेर मूल्य ४ हजार ५ रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्