sevenstartv.com ७ भदौ २०८३, आइतवार

केही बेरमा बस्दैछ मन्त्रिपरिषद्को बैठक

२० साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद्को बैठकमा के के एजेण्डामा छलफल हुँदै छ भन्ने बारे भने जानकारी गराइएको छैन ।

सम्बन्धित समाचार