sevenstartv.com ५ भदौ २०८३, शुक्रवार

अग्रगामी मोर्चाको प्रवक्तामा सीके राउत

३ भदौ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं -जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चामा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

मोर्चाको मंगलबार बसेको बैठकले आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मोर्चामा जनता समाजवादी पार्टी, जनमत पार्टी, आम जनता पार्टीलगायत घटक दल छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्