sevenstartv.com ११ भदौ २०८३, बिहिवार

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस

२४ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागबण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्