राजनीति
कोशी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य...



