राजनीति
आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पायो : अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्युन मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार आयोगको २५ औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित क...



