राजनीति
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।
थापाले सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा मुलुकको पछिल्लो राजनितीक घटन...



