राजनीति
समाजवादी मोर्चाको बैठक जारी, विपक्षी चार दल नेताहरू सहभागी
काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विपक्षी चार दल नेताहरू सहभागी छन् । बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ ।
मोर्चाले चैत २ गते बिह...



