राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ । एकीकृत समाजवादीले यही फागुन ८ र ९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठकको एजेण्डा त...



