राजनीति
सामाजिक सञ्जालमा अपसंस्कृति भित्रिएको भन्दै शंकर पोखरेलले गरे चिन्ता व्यक्त
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश र गालीगलौजको अपसंस्कृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस खालको अपसंस्कृति कायम रहने हो भने जो नेत...



