राजनीति
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो...



