sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

राजनीति

फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर शाहकाे गुनासो

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्द...