राजनीति
संसदीय विशेष समितिले सहकारी सञ्चालक कैदीबन्दीसँग आज पनि बयान लिने
काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग आज पनि बयान लिने भएको छ ।
कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णल...



