राजनीति
कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको हो : विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अल्मलिएको बताएका छन् ।
आज पार्टीको केन्द्रिय समिति बैठकमा उनले नेपाली कांग्रेसको इतिहास र विगतका अर्थतन्त्रक...



