sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं-नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसाे १ बजे पुन: बस्ने भएको छ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार शुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको ह...