राजनीति
पक्राउ परे दुर्गा प्रसाईँ
काठमाडौं । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो ।
उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने ग...



