sevenstartv.com ११ भदौ २०८३, बिहिवार

राजनीति

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक ९एआईजी० खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने...