राजनीति
कला, संस्कृति र सम्पदाको संरक्षण र विकासमा राष्ट्रपति पौडेलको जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रद...



