राजनीति
रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनकाे तयारीमा एमाले
काठमाडौं । नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारीमा जुटेको छ ।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिलासहित तीन उ...



