राजनीति
म पछि हट्ने अवस्थामा छैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूपछि हट्ने अवस्था नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने बताएकी छन् ।
मंगलबार भंगालमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने...



