राजनीति
सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य : गृहसचिव दुवाडी
काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्त...



