राजनीति
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा युवा त...



