राजनीति
संवैधानिक आयोगहरुका ५२ जना पदाधिकारी नियुक्तविरुद्धको रिटको निर्णय आज
काठमाडौं । संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णयमा आज सुनाइने भएको छ । साढे ४ वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय आज सुनाउन लागेको...



