राजनीति
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । संघीय मामिला तथा सा...



