स्टार अपडेट्स्
केपी ओलीले थुनेको हाम्रो आवाज यो सरकारले सुन्योः दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले थुनेको आफूहरुको आवाज वर्तमान सरकारले सुनेको बताएका छन् । सर्वोच्च अदालतको आदेशमा आइतबार साँझ रिहा भएका प्रसाईंले यस्तो दाबी गरेका हुन् ।
आफ्नो आन्दो...



