sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

स्टार अपडेट्स्

जसपा नेपालले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्