sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम ट...