sevenstartv.com ११ भदौ २०८३, बिहिवार

स्टार अपडेट्स्

महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।